SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

६ करोड ४१ लाखको भवन वर्षौँदेखि बेवारिसे, ऋणको किस्ता नगरपालिका तिर्दै

सर्लाहीको लालबन्दीमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको व्यापारिक भवन प्रयोगमा आउन नसक्दा अलपत्र परेको छ ।