SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

शिक्षकलाई ५० लाखसम्मको गाडी किन्न सरकारले ब्याजमा सहुलियत दिने

काठमाडौँ / सरकारले शिक्षकलाई सवारी साधन खरिदका लागि लागतको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ।