SHARE
बिजनेस पाना · शुक्रबार​ २३ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

एनआईसी एशिया क्यापिटलद्वारा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न

“विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम त्रिवेणी इन्टरनेशनल कलेज, पोखरामा सम्पन्न गरेको छ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना