SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु र १४ जना घाइते

गण्डकी / पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।