SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

काठमाडौँ / रसुवात्रिशूलीभोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि कुमारी बैंकका कर्मचारीहरूले सहयोग गरेका छन् ।