सुनचाँदीको मूल्यमा वृद्धि, एकैदिन सुन तोलामा २ हजार ९०० ले बढ्यो
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु २ हजार ९०० र चाँदी रु १५ ले बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
