नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको घुइँचो (तस्बिरहरु)
काठमाडौं। वडादशैं तथा तिहारजस्ता ठूला चाडपर्वका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेसँगै राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने यात्रुहरूको बिहानैदेखि ठूलो भीड लागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
