SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, ५ को मृत्यु, १४ घाइते

काठमाण्डु – पोखरामा रहेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते छन् । ग २ ख १४१७ नम्बरको बस भीरबाट डेढ–दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी