SHARE
बिजनेस पाना · शुक्रबार​ २३ असो २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

चिकित्सक संघ सँगको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले नेपाल चिकित्सक संघ सँगको सहकार्यका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमाझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना