४ महिनामै रमडा इटहरीले कमायो ४ करोड १०
सुनसरीको इटहरीमा पाँचतारे होटल सञ्चालन गरिरहेको ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले ४ महिनामै ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत महिनाबाट पूर्ण सञ्चालनमा आएको रमडा इटहरीले ४ महिना (चैतदेखि असारसम्म) मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो ।
