SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

देशभर फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित, सात जनाको मृत्यु पुष्टि

काठमाडौं : स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७४ जिल्लामा संक्रमण पुष्टि भएको छ। हालसम्म १० हजार २१० जनामा संक्रमण देखिएको छ।