SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

तीन महिनामै खाद्यको एक करोड बढीको व्यापार

ताप्लेजुङ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ । साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो ।