SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

दसैँ मनाएर काठमाडौं उपत्यका फर्किने यात्रुको चाप बढ्दै, प्रमुख नाकामा सवारी आवागमन बाक्लियो

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका सर्वसाधारण फर्किन थालेसँगै उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ।