SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

कांग्रेसमा कुनै प्यानल छैन, मेरो नाम जोडिएका सूचीमा भ्रममा नपर्नू : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन् ।