SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

मुस्ताङ गुम्बामा रसुवाका २९६ बाढीपीडित, ३३ दिनदेखि लायन्स क्लबले खुवाउँदैछ खाना

काठमाडौँ / स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाको गोसाईंकुण्ड गाउँपालिका२ टिमुरेका २९६ जना बाढीपीडित आश्रय लिइरहेका छन् ।