SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

उच्च कर र बढ्दो लागतको चेपुवामा दूरसञ्चार क्षेत्र, ‘डिजिटल नेपाल’ सपना ?

नेपाललाई ‘डिजिटल’ बनाउने अभियानको मेरुदण्ड मानिएको दूरसञ्चार तथा इन्टरनेट क्षेत्र पछिल्लो समय गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको छ ।