SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सम्भावनालाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्ने बताएका छन्।