SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

तयारी चाउचाउको बजारमा सेन्चुरीको प्रवेश, भाटभटेनीमा विशेष स्टल

काठमाडौँ / सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारमा नयाँ तयारी चाउचाउ ‘सेन्चुरी चाउचाउ’ सार्वजनिक गरेको छ।