SHARE
बिजनेस पाना · बिहीबार २२ असो २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

प्लेनको भाडाः स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति

नजिकिँदो चाडपर्वका बेला हवाई भाडा दर बढाएको भन्ने गुनासो आएपछि प्रधामन्त्री बालेन्द्र शाहको निर्देशनमा सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री शाहको निर्देशन पश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा उक्त गुनासो सम्बोधन गर्न छलफल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना