SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

नेप्से झिनो अंकले उक्लियो, ३ अर्ब ९३ करोडको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।