SHARE
बिजनेस पाना · बिहीबार २२ असो २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने

विदेश यात्रामा जानेहरूका लागि Global IME Bank ले US Dollar Cash साट्ने सुविधा उपलब्ध गराएको छ । यात्रु अब आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर बैंकको शाखाबाट सहज रूपमा साट्न सकिने बैंकले जनाएको छ । यो सुविधा काठमाडौँ उपत्यकाभित्रका बैंकका शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना