SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

शिक्षक पेसा छाडेर कृषिमा लागे फेन्चु, १० हजार ड्रागनका बोटबाट लाखौँको उत्पादन

हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई स्वदेशमै व्यावसायिक कृषि गरेर बदल्न सकिन्छ भन्ने उदाहरण बनेका छन्।