SHARE
बिजनेस पाना · बिहीबार २२ असो २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

वाणिज्यको कारबाहीविरुद्द साल्ट ट्रेडिङको पुनरावलोकन निवेदन, अनुगमन अधिकृत बाजुरा पुगे

वाणिज्य विभागले गरेको आर्थिक जरिवाना अनावश्यक र अनुचित भएको दाबी गर्दै साल्ट ट्रडिङ कर्पोरेशनले पुनरावलोकनको निवेदन दिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक समक्ष साल्ट ट्रेडिङले मंगलबार पुनरावलोकन निवेदन दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा ५ अनुसार साल्ट ट्रेडिङले पुनरावलोकन निवेदन दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना