SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

५५ दिनसम्म बजेट ल्याउन नसकेको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेकाले आपत्ति जनाएको हो ।