SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक ६० करोड खर्च

नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ ।