SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

कुथेली बुखरी स्मल हाइड्रोपावरले दिने भयो १८ प्रतिशत बोनस शेयर

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ ।