SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कस-कसले दिन पाउनेछ आवेदन ?

काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।