SHARE
प्रदेश खबर · बिहीबार २२ असो २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

झापामा चार करोडभन्दा बढीको अवैध सामान बरामद

झापा : झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।