SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

भारतीय अभिनेता नाना पाटेकरको निधन

काठमाण्डु – भारतका अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरको बिहीबार बिहान अस्पतालमै निधन भएको हो । प्रारम्भिक विवरणअनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी