SHARE
काठमाण्डुपाटी · बुधबार २२ असो २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन माओवादी केन्द्रको निर्देशन

काठमाण्डु – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पंक्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी