SHARE
काठमाण्डुपाटी · बुधबार २२ असो २०८२ ०३:०७ PM · 1 मिनेट पढाइ

एमाले अध्यक्ष ओलीको प्रश्न : जेनजीले खोजेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो ?

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा युवापुस्ताको भूमिकालाई प्रश्न गर्दै जेनजीले खोजेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो ? भनेर कटाक्ष गरेका छन् । भदौ २३ गते भएको गोलीकाण्डमा आफूले कुनै आदेश नदिएको स्पष्ट गर्दै उनले पार्टी, आन्दोलन र राज्यप्रति आफ्नो जिम्मेवारीबारे विस्तृत रूपमा बोलेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी