ट्याक्सी ड्राइभरलाई लुटपाट गरेको आरोपमा चारजना पक्राउ
भक्तपुर : ट्याक्सी ड्राइभरलाई हतियार देखाई लुटपाट गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। गएराति करिब ११ बजे मूलपानीबाट गुण्डु आउने क्रममा आफूहरू चढेको ट्याक्सी ड्राइभरलाई उनीहरूले लुटपाट गरी फरार भएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
