SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना अब कसरी अघि बढ्ला ?

काठमाडौँ / दुई दशकभन्दा लामो समयदेखि अन्योल र अवरोधमा रहेको धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने भएको छ।