SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

विपद्ग्रस्त क्षेत्रमा सहयोग गर्न प्राधिकरणद्वारा सङ्घसंस्थालाई आह्वान

संकटको समयमा वास्तविक प्रभावितमा राहत पु¥याउन र दोहोरो पन हटाउनका लागि प्राधिकरणले विपद्मा कार्य गरिरहेका निकायसँग छलफल गरेको हो ।