SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे

काठमाडौँ / नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन् ।