SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, यस्तो प्लेइङ–११

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।