SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

नेपाल एसबीआई बैंकद्वारा वृद्धाश्रमलाई सहयोग, इटहरी र इलाम शाखा स्थानान्तरण

काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेका छन् ।