SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०३:०१ PM · 1 मिनेट पढाइ

युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न दलहरूलाई आह्वान

काठमाडौं । विभिन्न पेसा व्यवसायमा संलग्न प्रबुद्ध व्यक्ति, प्राध्यापक, वकिल, पत्रकारलगायत नागरिक समाजका अगुवाहरूले मुुलुकको वर्तमान परिस्थितिमा राजनीतिक दललाई विगतका गल्ती कमजोरी र विचलनको गम्भीर समीक्षा गरी अघि बढ्न आह्वान गरेका छन् ।