SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०३:०५ PM · 1 मिनेट पढाइ

बाढीको पानीमा पौडी खेल्न गएका ११ वर्षीय बालकको मृत्यु

मृत्यु हुनेमा जलेश्वर–६ धबौली बस्ने नसरुद्दिन साफीका छोरा ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।