कांग्रेस उपसभापतिका उम्मेदवार चालिसेले लिए उम्मेदवारी फिर्ता
काठमाडौं : नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गराएका उनले निर्वाचन समितिमा गएर बुधबार आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
