अर्थमन्त्रीमाथि सुदूरपश्चिमका भौतिकमन्त्रीको कटाक्ष : ‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी’
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण र बाँडफाँटलाई लिएर विवाद भएको छ। यही विवादबीच भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लमाथि कटाक्ष गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
