SHARE
मकालु खबर · बुधबार २२ असो २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

प्रदेश प्रमुख कार्यालयमा नयाँ सरकार गठनका लागि तीन दलले आज संयुक्त रूपमा दाबी पेस गरेको हो ।