SHARE
बिजनेस पाना · बुधबार २१ असो २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै १०० रुपैयाँ दरका नोट वितरण सुरु गरिसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना