SHARE
बिजनेस पाना · बुधबार २१ असो २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को अवसर पारेर आगामी जनवरी १६ र १७ (माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना