Ampere Nepal को चाडपर्व योजना: ग्राहकलाई १ लाख जित्ने मौका
Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथै लक्की ड्रमार्फत १ लाख जित्ने मौका समेत प्राप्त गर्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
