सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
10796
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

रास्वपा सङ्खुवासभाको प्रथम अधिवेशन सम्पन्न, सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता आइबार​ २४ जेठ २०८३ ०१:५० PM

रास्वपा सङ्खुवासभाको प्रथम अधिवेशन सम्पन्न, सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता

सुजन बज्राचार्यखाँदबारी, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्खुवासभाको प्रथम जिल्ला...

पूर्वसांसद गुप्ताको निधन आइबार​ २४ जेठ २०८३ ०२:३२ PM

पूर्वसांसद गुप्ताको निधन

नारद कोहारतौलिहवा (कपिलवस्तु), जेठ २४ गते । कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको निधन भएको छ...

प्रेमराजा महतको नयाँ प्रस्तुति : मौलिक कौराहा गीतको भिडियो सार्वजनिक आइबार​ २४ जेठ २०८३ ०२:२५ PM

प्रेमराजा महतको नयाँ प्रस्तुति : मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

काठमाडौँ, जेठ २४ गते । लोकगायक प्रेमराजा महतको शब्द, सङ्गीत र स्वरमा तनहुँको मौलिक कौराहा गीतको भिडि...

हिमपातले पर्यटकलाई रमाइलो चालकलाई सास्ती (फोटो फिचर ) आइबार​ २४ जेठ २०८३ ०१:५९ PM

हिमपातले पर्यटकलाई रमाइलो चालकलाई सास्ती (फोटो फिचर )

राजन रावतहुम्ला, जेठ २४ गते । जेठ अन्तिम साता नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा हिमपात हुँदा पर्यट...

रास्वपा दाङको सभापतिमा खनाल विजयी आइबार​ २४ जेठ २०८३ ०१:५६ PM

रास्वपा दाङको सभापतिमा खनाल विजयी

सन्तोष दहितदाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी हुन...

रास्वपा संखुवासभाको प्रथम अधिवेशन सम्पन्न, संगठन सुदृढ बनाउने प्रतिबद्धता आइबार​ २४ जेठ २०८३ ०१:५० PM

रास्वपा संखुवासभाको प्रथम अधिवेशन सम्पन्न, संगठन सुदृढ बनाउने प्रतिबद्धता

सुजन बज्राचार्यखाँदबारी, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको प्रथम जिल्ला...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ आइबार​ २४ जेठ २०८३ ०१:४५ PM

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर, जेठ २४ गते । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सि...

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच काइरोमा वार्ता आइबार​ २४ जेठ २०८३ ०१:३८ PM

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच काइरोमा वार्ता

गाजा, जेठ २४ गते । हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ता...

रास्वपा कालीकोटको सभापतिमा केसी सर्वसम्मत आइबार​ २४ जेठ २०८३ ०१:३७ PM

रास्वपा कालीकोटको सभापतिमा केसी सर्वसम्मत

प्रेमराज सिम्खडाकालीकोट, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटको सभापतिमा संस्था...

नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० लाभान्वित आइबार​ २४ जेठ २०८३ ०१:२९ PM

नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० लाभान्वित

प्यूठान, जेठ २४ गते । प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट...

गर्मी छल्न ग्वार खोलामा भीडभाड आइबार​ २४ जेठ २०८३ ०१:२१ PM

गर्मी छल्न ग्वार खोलामा भीडभाड

गोकर्ण पौडेल तुलसीपुर, जेठ २४ गते । गर्मी बढ्दै गएपछि दाङ जिल्लाबाट रोल्पा जिल्लाको दक्षिणतर्फ हुँदै...

रास्वपा बर्दियाको सभापतिमा शान्ता बूढा क्षेत्री निर्वाचित आइबार​ २४ जेठ २०८३ ०१:०७ PM

रास्वपा बर्दियाको सभापतिमा शान्ता बूढा क्षेत्री निर्वाचित

यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापत...