नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० लाभान्वित
प्यूठान, जेठ २४ गते । प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ४४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
