रास्वपा कालीकोटको सभापतिमा केसी सर्वसम्मत
प्रेमराज सिम्खडाकालीकोट, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटको सभापतिमा संस्थापक सभापति प्रेमबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
