बाढी–पहिरो प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा
काठमाडौँ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले प्रभावित क्षेत्रमा रहेका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर