SHARE
मकालु खबर · बुधबार १० मंिर २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट अवैध रुपमा भारत लैजान लागिएका १५ वटा राँगा/भैँसी नियन्त्रणमा लिएको छ ।